काठमाडौं,३०,असोज
हिजो रोकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल अझै सुरु भएको छैन । "/>

हङकङ र नेपाल बीचको खेल अझै सुरु भएन

हङकङ र नेपाल बीचको खेल अझै सुरु भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
हिजो रोकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल अझै सुरु भएको छैन । आइतबार आएको सामुद्रिक आँधी र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोली बीचको खेल सुरु हुन नसकेको हो । नेपाल र हङकङ बीच नेपाली समय अनुसार आज ६ः४५ मा खेल सुरु हुनु पर्ने थियो । तर खेल हुने मैदानमा पानी नसुकेको र आज बिहान समेत वर्षा जारी रहेको हङकङ क्रिकेटले जनाएको छ । यसअघि नेपाल र हङकङ बीचको दोस्रो खेल आइतबार नै तय भएपनि सामुद्रिक आँधीको कारण आजलाई सारिएको थियो ।

Logo