यु १९ एसिया कप छनौट : नेपाल vs हङकङ्, ( हेर्नुहोस् लाइभ)

यु १९ एसिया कप छनौट : नेपाल vs हङकङ्, ( हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता

काठमाडौँ, १ असोज ।  यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र हङ्गकङ् भिडिरहेको छ ।  पहिलो ओभरमै नेपालका लागि अनिल कुमार शाहले विकेट लिएका छन् । 

यो समाचार तयार पार्दासम्म अनिल कुमार साहले २ विकेट र शहाब आलमले ३ विकेट लिएका छन् । २५ ओभरको समाप्तीमा हङकङले ६ विकेट गुमाई ६९ रन बनाएको छ । 

शनिबार भएको खेलमा मलेसियालाई हराउदै नेपाल फाइनलमा प्रवेश गरेको थियो । आजको विजेता एसिया कपका लागि छनौट हुनेछ ।

Logo