यु १५ साफ च्याम्पियन्ससिप फुटवल : नेपाल vs बंगलादेश (हेर्नुहोस् लाइभ)

यु १५ साफ च्याम्पियन्ससिप फुटवल : नेपाल vs बंगलादेश (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ भदौ । यु १५ साफ च्याम्पियन्ससिप फुटवलको सेमिफाइनलमा अहिले नेपाल र बंगलादेशबीच खेल भैरहेको छ ।  नेपाल र बंगलादेशको खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भइरहेको छ ।

नेपाल समूहको उपविजेता र बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । खेलमा नेपालले तीन गोल गरेको छ भने बंगलादेशले दुई गोल गरेको छ । अर्को सेमिफाइनल खेल भारत र भुटानबिच हल्चोक मैदानमा भइरहेको छ । 

  

Logo