नेपाल र सिंगापुर भिड्दै, दिपेन्द्रको अर्धशतक

नेपाल र सिंगापुर भिड्दै, दिपेन्द्रको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । यु १९ विश्वकप क्रिकेट छनौट अन्तर्गत अहिले नेपाल र सिंगापुरबीच खेल भैरहेको छ । 

अहिले नेपाललले टस जितेर ब्याटिङ गरिरहेको छ। खेलमा नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । ८३ बल खेलेका ऐरीले दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । ऐरीलाई सिंगापुरका रोहन रंगराजनले क्याच आउट गरेका हुन् ।

नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । खेल डवल राउन्ड रोविनका आधारमा भैरहेको छ  । यो खेलको शिर्ष स्थानमा रहन सके न्युजिल्याण्डमा हुने १९ बर्ष मुनीको विश्वकप खेल्न पाउनेछ ।

Logo