दोस्रो जीतका ४ तस्बिर

दोस्रो जीतका ४ तस्बिर

केन्द्रबिन्दु
0
Shares

सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटको दोस्रो खेलमा मङ्गलबार नेपाल र मलेसिया भिड्दै । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । तस्बिर : सौजन्य–रमन सिवाकोटी, रासस

Logo