नेपालको लक्ष्य ७४ रन

नेपालको लक्ष्य ७४ रन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।

यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुर ७३ रनमा अलआउट भएपछि नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत भएको हो । नेपालले भर्खरै जवाफी ब्याटिङ सुरु गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले सिंगापुरको घरेलु मैदानमा दमदार सुरुवात गरेको थियो । कप्तान सन्दिप क्षेत्री एक्लैले ५ विकेट लिएका थिए । उनले जम्मा ८ ओभर बलिङ गरेर २१ रन मात्र दिएका थिए । त्यसैगरी शाहब आलम २ र किशोरी महतोले २ विकेट लिएका थिए ।

Logo