म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीको सहज जित

केन्द्रबिन्दु
0
Shares

गएराति सम्पन्न इलिंस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोलले पराजित गरेको छ ।

म्यान्चेस्टर सिटीले सहज जित हात पारेको हो । सिटीकाे जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएकाे हाे । खेलकाे ३ मिनेटमा गब्रेल र ३८ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए ।

Logo