पिएसजीमा आवद्ध हुँदै मेस्सी

पिएसजीमा आवद्ध हुँदै मेस्सी

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाका फुटबल स्टार लियोलन मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आवद्ध हुने भएका छन्। 

चर्चित टेलिभिजन च्यानल इएसपिएन एफसीका अनुसार, पिएसजीमा आवद्ध हुनुअघि मेस्सीको आज राति अथवा सोमबार पेरिसमा मेडिकल जाँच हुने दाबी गरेको छ। 

मेस्सी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए। बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेस्सी निकैबेर भक्कानिएका थिए। 

Logo