नाओमी ओसाका युएस ओपनको दोस्रो चरणमा

नाओमी ओसाका युएस ओपनको दोस्रो चरणमा

केन्द्रबिन्दु
0
Shares

जापानकी नोआमी ओसाका युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । 

मंगलबार भएको खेलमा साविक विजेता ओसाकाले चेक रिपब्लिककी मारिया बौजोकोभालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन् । ओसाकाले बौजोकोभालाई ४–४ र ६–१ को सेटमा पराजित गरिन् । 

पुरुषतर्फ भने रुसका डानियल मेदभेदेबले दोस्रो चरणमा स्थान बनाएका  छन् । फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै मेदभेदेबले दोस्रो चरणमा स्थान बनाए । 
दोस्रो वरियताका मेदभेदेबले रिचार्डमाथि ६–४,६–३ र ६–१ को सेटमा पराजित गरे । 

त्यस्तै, ग्रीसका स्टेफानोस सिसेपसले पनि दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

 

Logo