नेपाली फुटबल टिमको सुरुवाती–११ सार्वजनिक

नेपाली फुटबल टिमको सुरुवाती–११ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती–११ खेलाडी घोषणा भएको छ । 

यस्तो छ नेपाली टिमको सुरुवाती–११ टिमः

गोलकिपर– किरण चेम्जोङ
डिफेन्डर – दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्डर – तेज तामाङ, सुमन लामा, पुजन उपरकोटी
फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट ।

Logo