नेपालका लागि अञ्जनले गरे गोल

नेपालका लागि अञ्जनले गरे गोल

केन्द्रबिन्दु
0
Shares

जारी नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टिमले एक गोल गरेको छ । 

खेलको ३६ औं मिनेटमा जर्सी नं १४ का अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । 

६ वर्षपछि नेपालले घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको छ 

Logo