पाकिस्तानद्वारा विश्वकपका लागि टिम घोषणा

पाकिस्तानद्वारा विश्वकपका लागि टिम घोषणा

केन्द्रबिन्दु
0
Shares

अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले टिमको घोषणा गरेको छ । 

पाकिस्तानले सोमबार बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

पाकिस्तानले घोषणा गरेको टिममा आसिफ अली र खुस्दील शाहले पुनरागमन गरेका छन्  । 

पाकिस्तान सुपर १२ को समूह २ मा रहेको छ । यस समूहमा भारत समेत रहेको छ । पाकिस्तानले पहिलो खेलमै भारतसँग खेल्नेछ । 

अक्टोबर २४ मा भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । 

Logo