नेपाल र बंगलादेशबीचकाे खेल बराबरीमा

नेपाल र बंगलादेशबीचकाे खेल बराबरीमा

केन्द्रबिन्दु
0
Shares

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोलरहित बराबरी खेलेको छ।

आज दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो। 

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा २-१ गोलको जित निकालेको थियो।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो।

Logo