नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र आउट

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले दोस्रोे विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। 

नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई २१ रनमा गुमाएको हो। यस अघि पहिलो विकेटको रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको थियो। 

नेपालले अहिले ओमानविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको छ।

Logo