आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालको ५० रन पूरा

आईसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालको ५० रन पूरा

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको छ । 

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ । नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५३ रन जोडेको छ । नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ३ रनमा गुमाएको हो । 

Logo