कोलम्बियाकाे पोस्टमा अमेरिकाकाे ६ गोल

कोलम्बियाकाे पोस्टमा अमेरिकाकाे ६ गोल

केन्द्रबिन्दु
0
Shares

कोलम्बिया र अमेरिका बीच भएकाे महिला मैत्रीपुर्ण खेलमा अमेरिका विजयी भएकाे छ ।

शेबिलियस कप २०२१ पूर्व भएकाे मैत्रीपूर्ण खेलमा अमेरिकाले कोलम्बियालाई ६-० ले ठूलो पराजित गरेकाे हाे ।

 

Logo