Tag: विश्व

सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ।

इतिहासमा आजः इटालीका आरोही मेस्नरको लोत्से आरोहणदेखि चीनको पहिलो आणविक परीक्षणसम्म

आज १६ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

बेलायतमा एक सांसदको छुरा प्रहारबाट हत्या

बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या भएको छ।

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे

अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा १६ को मृत्यु

अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको मृत्यु गएको छ।

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्।

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले कोभिडसँग सम्बन्धित नभएको एउटा सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार गराइरहेका छन्।

तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान

पाकिस्तानको सरकारी ध्वजाबाहक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ।

लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्याे, ६ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।

विश्वमा आजः बुर्किना फाँसोका राष्ट्रपतिको हत्यादेखि चीनद्वारा मानवसहित पहिलो अन्तरिक्ष उडानसम्म

आज १५ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

Logo