Tag: विश्व

भारतमा २७ हजार १७६ नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ।

अर्बपतिको नयाँ कर्मथलो बन्दै अन्तरिक्षः पृथ्वीको तल्लो आर्बिटमा जाँदै चार सिभिलियन

अर्बपति व्यापारी एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले मिशन ‘इंस्पिरेशन ४’ अन्तर्गत पृथ्वीको तल्लो आर्बिटमा चार

अमेरिकामा कोभिडको पाँचौं लहर उच्च विन्दुमा पुग्ने विज्ञहरूको चेतावनी

अमेरिकामा हाल फैलिरहेको कोरोनाभाइरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन्।

सरकार गठनकाे विषयलाई लिएर तालिवान नेताहरूबीच देखियो गम्भिर विवाद

सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ।

तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त

तालिबानले मानवीय सहयोग पुर्याउने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ।

इतिहासमा आजः वेलायतका राजकुमार ह्यारीको जन्मदेखि प्योङयाङ युद्धसम्म

आज सेप्टेम्बर १५। आज विश्व इतिहासमा केही सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए।

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन्।

तालिवानद्वारा सुराकीको आरोप लगाउँदै पन्जशिरमा २० सर्वसाधारणको हत्या

अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन्।

यसकारण चलाए अफगान महिलाले ‘मेरो लुगा नछोउ’ अभियान

तालिवानले महिला विद्यार्थीलाई पोसाकसम्बन्धी नयाँ नियम लागू गरेपछि अफगानिस्तानका महिलाहरुले त्यसको बिरोध गरेका छन्।

Logo