Tag: विश्व

पाकिस्तानमा बाढीको कहरः सिन्धमा १०० किलोमिटर चौडाइको ताल

पाकिस्तानको घातक बाढीले सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको

गोर्बाचेभको अन्तेष्टिमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि

रूस र चीनमा एन भिडिया कम्प्युटर चिप्स निर्यातमा अमेरिकाको प्रतिबन्ध

अमेरिकाले रूस र चीनमा एन भिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ ।

सिनजियाङमा गम्भीर मानवअधिकार हनन : संयुक्त राष्ट्र

संयुक्त राष्ट्रले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ ।

रुसले बन्द गर्‍यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

मर्मत सम्भारका लागि भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ ।

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ ।

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने-राजीनामा दिन तयार छु

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका

रहेनन् अन्तिम सोभियत नेता गोर्बाचोभ

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ

नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ ।

Logo