Tag: समाज

हुम्लामा पहिरोमा परी एकै घरका ६ जनाको मृत्यु

हुम्लाको खापुर्नाथ गाउँपालिका-५ खर्पेलगाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ।

वर्षाले झापाका ३६१ परिवार विस्थापित, सुरक्षित स्थानमा सारियाे

लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन्।

बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई जना घाइते

बैतडीको सुर्नया गाउँपालिका–५ रामकी बरालको घर पहिरोले भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई

बाढीपहिरो अपडेट: मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु

बेमौसमी वर्षाको पीडा: देशभर १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर

धनकुटामा पहिराेले घर पुरिँदा ६ जनाको मृत्यु, अन्य ६ घाइते

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराेले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ।

वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित

सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ।

कैलालीमा माछा मार्न खाेलामा गएका तीन जना बेपत्ता

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्।

पश्चिमबाट पूर्वतर्फ सर्यो वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने सम्भावना

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

Logo