दशैं बिदामा हाइकिङको उत्तम गन्तव्य–शिवपुरी, काठमाडौंबाट नजिक पनि, राम्रो पनि [भिडियो]

दशैं बिदामा हाइकिङको उत्तम गन्तव्य–शिवपुरी, काठमाडौंबाट नजिक पनि, राम्रो पनि [भिडियो]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । दशैं बिदामा गाउँ जादै हुनुहुन्छ कि काठमाडौंमै बस्ने योजना बनाउनुभएको छ ? यदि काठमाडौंमै बस्ने योजना बनाउनु भएको छ भने दशैंको बिदामा के गरेर समय बिताउने सोच बनाउनुभएको छ त ?

यदि दशैंको बिदामा काठमाडौंमै हुनुहुन्छ र एडभेन्चर गर्ने सोच बनाउनुभएको छ भने जाने होइन त ‘शिवपूरी राष्ट्रिय निकुञ्ज’को हाइकिङ ?

उपत्यकाको कोलाहल र प्रदुषणलाई छिचोल्दै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बुढानीलकण्ठको सिमानामा पर्ने शिवपूरी राष्ट्रिय निकुञ्ज हाइकिङको लागि अति नै उपयुक्त क्षेत्र हो । चिसो हावा, सुन्दर तथा हरियाली जंगल र स्वच्छ वातावरण यस स्थानको विशेषता नै हुन् ।

Logo