मनकामना केबलकार भोलिदेखि बन्द

मनकामना केबलकार भोलिदेखि बन्द

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । मनकामना केबलकार असोज २९ गते अर्थात् भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भारका लागि असोज २९, ३० र कार्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

नयाँ तार फेर्नुपर्ने र लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गनुपर्ने भएकाले तीन दिनसम्म केबलकार बन्द हुने बताइएको छ ।

Logo