दुर्घटनामा परी नेकपा केन्द्रीय सदस्य वाग्लेकाे मृत्यु

दुर्घटनामा परी नेकपा केन्द्रीय सदस्य वाग्लेकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार, नेपाल दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेकाे दुर्घटनामा मरी ज्यान गएकाे छ ।

बुधबार राति जिल्लाको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्ले सवार मोटरसाइकल दुर्घटनामा परेकाे हाे ।

नेकपा दाहाल–नेपाल–माधव समूहले बुधबार साँझ सर्लाहीको बरहथवानमा आयोजना गरेको मशाल जुलुसबाट घर फर्कने क्रममा वाग्ले दुर्घटनमा परेका प्रहरीले जनाएकाे छ ।

Logo