साताको राशिफलः भदौ ९ गतेदेखि १५ गतेसम्म कस्तो छ तपाईँको राशिफल ? [भिडियोसहित]

साताको राशिफलः भदौ ९ गतेदेखि १५ गतेसम्म कस्तो छ तपाईँको राशिफल ? [भिडियोसहित]

केन्द्रबिन्दु
644
Shares

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कूल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशीलाई व्यक्तिको राशी भनिन्छ । हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ । साप्ताहिक राशीफलको मद्दतले तपाईँले आगामी साता तपाईँका लागि कस्तो रहनेछ ? के नयाँ हुन सक्छ ? तपाईँको भाग्यले कति साथ दिनेछ ? भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

तपाईँको राशीअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रदान गरेको उपायले तपाईँको यो साता राम्रो बित्ने छ । ज्योतिषाचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशीफल –

Skip This
Skip This
Logo