पशुपतिमा तीजको रौनक, पूजाआजासहित नाचगानमा रमे श्रद्धालु [LIVE]

पशुपतिमा तीजको रौनक, पूजाआजासहित नाचगानमा रमे श्रद्धालु [LIVE]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वका अवसरमा आज बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको परवाह नगरी नाचगान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू पशुपतिनाथ परिसरमा रमाइरहेका छन् ।

Skip This
Skip This
Logo