दशैँमा बनाऔँ मुखै रसाउने मटनका परिकार: मटन तास, मटन छोइला र साँधेको मटन बनाउने रेसिपी यस्तो छ

दशैँमा बनाऔँ मुखै रसाउने मटनका परिकार: मटन तास, मटन छोइला र साँधेको मटन बनाउने रेसिपी यस्तो छ

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । दशैँ सुरु भइसकेको छ । भान्छामा अरुबेला पनि पाक्ने तरकारी हो मासु । तर अरु बेलाको भन्दा दशैँमा मासु खानुको छुट्टै मज्जा छ ।

त्यसैले पनि दशैँमा मासुको महत्त्व बेग्लै हुने गर्दछ । अझ भनौं, दशैँ र मासुको सम्बन्ध गहिरो छ । शाकाहारीबाहेक सबैले दशैँका बेला सदाभन्दा धेरै मासु घर भित्र्याउने गर्छन् र मासुका फरक–फरक परिकार बनाएर खाने गर्छन् । फूलपातीको दिनदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरु बन्छन् ।

केन्द्रबिन्दु टोलीले मटनका विशेष परिकारको बारेमा जानकारी दिने प्रयास गरेको छ । जो माछामासु प्रेमी हुनुहुन्छ र दशैँमा विशेष रूपमा सबै परिवार जम्मा भएर विभिन्न परिकार बनाउँदै दशैँलाई अझ यादगार बनाउन चाहनेहरूका लागि तीन विषेश मटनको परिकारको रेसिपी छन् । जसमा मटनतास, मटन छोइला, साँधेको मटन सुकुटी र कुर्कुरे चिकेन रहेको छ । अब कसरी तयार हुन्छन् त यी परिकार, हेरौं…

Logo