चाहेर पनि जन्मथलोमा दशैँ मनाउन नपाएकाहरू भन्छन्– सडक रहेन, जहाजमा जान सकिएन

चाहेर पनि जन्मथलोमा दशैँ मनाउन नपाएकाहरू भन्छन्– सडक रहेन, जहाजमा जान सकिएन

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । दशैँको मुखमा आएको बाढीपहिरोले उपत्यकाबाट बाहिरिने अधिकांश नाकाहरू बन्द भएपछि यस वर्ष दशैँको मध्यान्तसम्म आइपुग्दा पनि सर्वसाधारणहरूमा अघिल्ला वर्षका तुलनामा उपत्यका छाड्ने त्यति मोह देखिएको छैन ।

अन्य वर्ष यतिबेलासम्म १० लाखभन्दा बढी मानिसहरू उपत्यका छाडेर आफ्नो जन्मभूमि फकिसकेका हुन्थे । तर यसवर्ष काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म साढे ५ लाख मानिसहरूले मात्र उपत्यका छाडेका छन् ।

वर्षदिनमा आउने महान् चाडमा पनि सडक अवरुद्धका कारण आफ्नो जन्मथलो फर्किन नपाउँदा सर्वसाधारणहरू भिन्नै पिडाबोध गरिरहेका छन् । हेरौँ यो रिपोर्ट

Logo