काठमाडौंका चर्चित र दर्शनीय शक्तिपीठ, जहाँ नवरात्रीमा दर्शन गर्नेको भीड लाग्छ [भिडियो]

काठमाडौंका चर्चित र दर्शनीय शक्तिपीठ, जहाँ नवरात्रीमा दर्शन गर्नेको भीड लाग्छ [भिडियो]

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । आज फुलपाती, अर्थात् नवरात्रिको सातौं दिन । काठमाडौंमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ नवरात्रिभर हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ ।

शक्तिपीठलाई देवीको विशेष शक्ति वा शक्ति उत्पन्न भएका ठाउँको रूपमा लिइन्छ । पीठहरूमा पुगेर पूजा गर्दा देवीको शक्ति मिल्ने र अपूरा काम सिद्ध हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसैबीच केन्द्रबिन्दु टोलीले काठमाडौंमा रहेका विभिन्न शक्तिपीठहरूमा गएर त्यहाँ उपस्थित भक्तजनको विश्वास, मन्दिरको पुरोहितसँग मन्दिरको किंवदन्ती र महिमाका बारेमा सोधखोज गरेको छ । सो क्रममा मैतीदेवी, भद्रकाली, गुह्येश्वरी, कालिकास्थान, नक्साल भगवतीलगायत स्थानहरूमा अवस्थित शक्तिपीठहरुमा गएर रिपोर्टिङ गरेका छौँ । रिपोर्टिङका क्रममा केन्द्रबिन्दु टोलीले मन्दिर परिसरभित्र देखेको परिदृष्य, शक्तिपीठको महिमालगायत दृष्यहरूलाई क्यामराको लेन्समा जस्ताको त्यस्तै कैद गरेको छ । हेर्नुहोस्, यो रिपोर्ट–

Logo