हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो : नेकपा प्रचण्ड–माधव समूह

हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो : नेकपा प्रचण्ड–माधव समूह

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।

सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका हुन् ।

अज्ञात समूहबाट गोंगबुमा बिहानै  ट्याक्सीमा आगजनी भएको थियो ।

Logo