चीनले हाइपरसोनीक गतिमा चल्ने बुटेल बनाउदै

चीनले हाइपरसोनीक गतिमा चल्ने बुटेल बनाउदै

केन्द्रबिन्दु
0
Shares

चीनले ध्वनिभन्दा पाँच गुणा बढी गति अर्थात् हाइपरसोनिक गतिमा चल्ने गोली बनाइरहेको छ ।

चीनले हालै यस्तो बुलेटको प्रोटोटाइप परीक्षण गरेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चोङकिङस्थित आर्मी मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूले भर्खरै जीवित सुँगुरहरूमा ११ मेकको गतिमा ५ एमएम स्टील प्रोजेक्टाइल गोली फायर गरिएको थियो । जुन लागेर सुँगुरहरू बेहोश भएका थिए ।

गोलीले मानिसमा कस्तो प्रभाव पार्छ भन्ने जान्नका लागि बँदेलमा गोली चलाइएको थियो । ११ मेकको गति अर्थात ध्वनिको गतिभन्दा ११ गुणा बढी हो । 
 

Logo