इन्स्टाग्रामलाई ३२.०९ अर्ब जरिवाना

इन्स्टाग्रामलाई ३२.०९ अर्ब जरिवाना

केन्द्रबिन्दु
0
Shares

आयरल्याण्डको डाटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ३२.७ बिलियन रुपैयाँ (४०५ मिलियन युरो) जरिवाना गरेको छ । 

बालबालिकाको डाटा ह्यान्डलिङमा भएको अनियमितताको अनुसन्धानपछि नियामकले यस्तो कारबाही गरेको हो । इन्स्टाग्राम मेटा प्लेटफर्म कम्पनीको स्वामित्वमा छ।
 

Logo