एलिजाबेथ द्वितीयाः हेराैं, जीवन यात्राका ऐतिहासिक तस्विरहरू

एलिजाबेथ द्वितीयाः हेराैं, जीवन यात्राका ऐतिहासिक तस्विरहरू

केन्द्रबिन्दु
0
Shares

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। गत वर्षदेखि नै उनको स्‍वास्‍थ्‍यमा समस्या देखिएको थियो । गत माघमा उनी कोभिड-१९ संक्रमित भएकी थिइन् । खराब स्‍वास्‍थ्‍यका कारण उनी आराम गरिरहेकी थिइन् । तर, बिहीबार राति बकिंघम दरबारले महारानीको निधन भएको पुष्टि गरेको थियो । उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्स बेलायतको नयाँ राजा बनेका छन् ।

तस्विरहरूः-

रानी एलिजाबेथ

रानी एलिजाबेथ

-बीबीसीकाे सहयाेगमा

Logo