पुटिनले दिए सैन्य परिचालनको आदेश

पुटिनले दिए सैन्य परिचालनको आदेश

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् । 

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न लिएको बताए।
'यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौ' पुटिनले भने । 

Logo