जलवायु परिवर्तनका कारण ब्राजिलका करोडौं मानिस गरीब हुने

जलवायु परिवर्तनका कारण ब्राजिलका करोडौं मानिस गरीब हुने

केन्द्रबिन्दु
0
Shares

मौसम परिवर्तन, वर्षा, बाढी, खडेरी आदिका रूपमा हामीले जलवायु परिवर्तनको प्रभाव खेपिरहेका छौं । विश्व बैंकले निकालेको भर्खरैको प्रतिवेदन अनुसार आगामी ७ वर्षमा ब्राजिलका करोडौं मानिस गरिब हुने प्रक्षेपण गरिएको छ। 

प्रतिवेदनका अनुसार ‘बाढी र खडेरी, बढ्दो खाद्यान्न मूल्य र कम श्रम उत्पादक जस्ता चीजहरूबाट मानिसहरु प्रभावित हुनेछन्। प्रतिवेदनमा यो दशकको अन्त्यसम्ममा ८ देखि ३ मिलियन ब्राजिलियनहरू चरम गरिबीको रेखामा धकेलिने छ ।  

विश्व बैंकले यस अवरोधका कारण सामाजिक र आर्थिक स्तरमा ठूलो प्रभाव पर्ने र सहरमा पानी आपूर्ति, बाढी न्यूनीकरण र जलविद्युत उत्पादन र कृषिमा गम्भीर असर पर्नेछ । ब्राजिलमा चरम मौसमी घटनाहरूका कारण प्रत्येक वर्ष २६० मिलियनको औसत नोक्सानी भइरहेको छ । 

Logo