अयोध्यामा नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन [LIVE]

अयोध्यामा नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन [LIVE]

केन्द्रबिन्दु
0
Shares

अयोध्या । भारतको अयोध्यामा बनाइएको नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीरामको बाल्यकालको स्वरूप दर्साउने मूर्ति अर्थात् रामलीलाको प्राण प्रतिष्ठा गरेसँगै मन्दिर उद्घाटन गरेका हुन् । मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका थिए ।

Logo