दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियाले पाए जमानत

दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियाले पाए जमानत

केन्द्रबिन्दु
28
Shares

नयाँ दिल्ली । दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई जमानत दिइएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार उनलाई आफ्नो राहदानी बुझाउन भनेको छ । साथै १० लाख रुपैयाँको धरौटी बुझाउन पनि आदेश दिएको छ ।

गत वर्ष फेब्रुअरी २६ मा सीबीआई र त्यसपछि ९ मार्चमा प्रवर्तन निर्देशनालयले सिसोदियालाई पक्राउ गरेको थियो ।

Logo