ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

केन्द्रबिन्दु
182
Shares

एमिली एटकिंसन । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन । दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

Logo