युट्युबकी पूर्वसीईओको निधन

युट्युबकी पूर्वसीईओको निधन

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । युट्युबकी पूर्वसीईओको निधन भएको छ । युट्युबकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा गुगल कम्पनीका सुरुवाती कर्मचारी मध्येकी एक सुसास वज्सिकीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

२ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित रहेकी सुसानको निधन भएको हो । उनले प्रमुख कार्यकारी अधिकृतका रूपमा ९ वर्षसम्म गुगलको भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबलाई हाँकेकी थिइन् । गत वर्षमात्रै उनले युट्युबको सीईओ पदबाट राजीनामा दिएकी थिइन् ।

Logo