मुकेश अम्बानीको कम्पनीले हटायो ४२ हजार कामदार

मुकेश अम्बानीको कम्पनीले हटायो ४२ हजार कामदार

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । मुकेश अम्बानीको रिलायन्स इण्डट्रिजले ४२ हजार कामदारलाई हटाएको छ । रिटेल कारोबार गर्ने कम्पनीहरूको वृद्धि कम देखिएपछि केही स्टोरहरू बन्द गर्ने अवस्था आएको भन्दै आफ्ना ११ प्रतिशत कामदारलाई हटाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

रिलायन्स रिटेलमा यसअघि दुई लाख ४५ हजार पाँच सय ८१ कर्मचारी रहेका थिए ।

Logo