समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन हसिनाको आग्रह

समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन हसिनाको आग्रह

केन्द्रबिन्दु
1.7k
Shares

ढाका । अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बिहीबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छिन् ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरूलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छिन् ।

Logo