भारतले लन्च गर्‍यो नयाँ रकेट

भारतले लन्च गर्‍यो नयाँ रकेट

केन्द्रबिन्दु
70
Shares

नयाँदिल्ली । भारतले नयाँ रकेट लन्च गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट नयाँ रकेट लन्च गरेको हो । त्यहाँबाट रकेट एसएसएलवी–डी३–ईओएस–०८ मिसनको तेस्रो उडान सुरु गरेको हो ।

प्रक्षेपणको समयमा उपस्थित इसरो प्रमुख एस सोमनाथले अन्तरिक्ष यानको योजनाअनुसार रकेट सही कक्षमा स्थापित भइसकेको बताएका छन् ।

Logo