आफूले जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

आफूले जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

केन्द्रबिन्दु
392
Shares

वासिङ्टन डिसी । आगामी निर्वाचनमा आफूले जिते एलन मस्कलाई मन्त्री बनाउने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उमेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । रोयटर्ससँगको अन्तरवार्तामा उनले आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई आफ्नो प्रशासनको सल्लाहकार या मन्त्रीको जिम्मेवारी दिइने बताएका हुन् ।

जुलाईमा ट्रम्पमाथि भएको हिंसात्मक घटनापछि मस्कले ट्रम्पलाई समर्थन गरेका थिए । ट्रम्पले कमला ह्यारिससँग प्रतिस्पर्धा गर्दै छन् ।

Logo