नयाँ दिल्लीका सपिङ मलमा बम आक्रमणको धम्की

नयाँ दिल्लीका सपिङ मलमा बम आक्रमणको धम्की

केन्द्रबिन्दु
98
Shares

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीका सपिङ मलहरूमा बम आक्रमणको धम्की आएको छ । नयाँ दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहमा बम विस्फोटको धम्की पत्र प्राप्त भएको हो ।

धम्कीबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Logo