अमेरिकी राष्ट्रपतिका सल्लाहकार सुलिवानले चीन भ्रमण गर्ने

अमेरिकी राष्ट्रपतिका सल्लाहकार सुलिवानले चीन भ्रमण गर्ने

केन्द्रबिन्दु
84
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपतिको निर्वाचनअघि चीनको भ्रमण गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । सुलिभानले यही अगस्ट २७ देखि २९ सम्म बेइजिङको भ्रमण गर्ने छन् ।

सुलिभानको चीन भ्रमणलाई अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनसँग जोडेर विश्लेषण गरिएको छ ।

Logo