श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

केन्द्रबिन्दु
1k
Shares

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

नेशनल पिपुल्स पावर (एनपीपी) का अनुरा कुमारा दिसानायका र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासाले दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन् । थिए जसमा दिसानायके निर्वाचित भए ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाट बाहिरिएका थिए ।

Logo