मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । "/>

सडक दुर्घटनामा २१ को मृत्यु

सडक दुर्घटनामा २१ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।

तेहरानबाट दक्षिणी शहर केर्मानतर्फ गइरहेको सो बस मङ्गलबार बिहान सबेरै दुर्घटना भएको इजफाहानका प्रहरी अधिकारी जावद दोरोस्तकारले बताएका छन् । यात्रुवाहक बसमा सवार १९ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । रासस

Logo