भारतीय अदालतको अनौठो फैसला, नाबालकलाई बालक मानेर जन्मकैद

भारतीय अदालतको अनौठो फैसला, नाबालकलाई बालक मानेर जन्मकैद

केन्द्रबिन्दु
0
Shares

भारतको कोलकतास्थित एक अदालतले नाबालकलाई बालक मानेर जन्मकैदको सजाय सुनाइएको छ ।

अदालतले १६ वर्षीय युवक र एक युवकलाई १२ वर्षीय बालिकाको बलात्कारको आरोपमा जन्मकैदको सजाय सुनाएको हो । अदालतले अपराधको जघन्य प्रकृती हेरेर नाबालक  युवकलाई वयस्कको रुपमा मान्यो । पीडितको आमाद्धारा दायर गरेको एक मुद्धा अनुुसार बालिकालाई १६ डिसेम्बर २०१७ को साँझ अपहरण गरेर दुवैले बलात्कार गरेका थिए ।

कोलकतास्थित सियालदह नागरिक तथा अपराधिक अदालतको न्यायाधीस जिमुत बहान बिस्वासले सामूहिक बलात्कार र पाँक्सो कानून अनुसार आजीवन कारावासको सजाय सुनाएको हो ।

Logo