बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगेकी न्युजील्यान्डकी महिलामन्त्री जुली यान गेन्टरले छोरो जन्माएकी छन् । गेन्टरले मंगलवार राति अकल्यान्ड अस्पतालमा छोरो जन्माएकी हुन् । "/>

साइकल चढेर अस्पताल पुगेकी मन्त्रीले जन्माइन् छोरो

साइकल चढेर अस्पताल पुगेकी मन्त्रीले जन्माइन् छोरो

केन्द्रबिन्दु
0
Shares

बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगेकी न्युजील्यान्डकी महिलामन्त्री जुली यान गेन्टरले छोरो जन्माएकी छन् । गेन्टरले मंगलवार राति अकल्यान्ड अस्पतालमा छोरो जन्माएकी हुन् ।

‘मेरा पति पिटर र हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न पाउँदा खुशी छौं,’ गेन्टरले भनेकी छन् । उनले अस्पतालको कर्मचारीहरूबाट पाएको साथ र सहयोगप्रति आभार  व्यक्त गरेकी छन् । 

उनले त्यहाको यातायात र स्वास्थ्य मन्त्रालयको जिम्मेवाली पनि सम्हालेकी छन् । उनी अब ३ महिनापछि कार्यालय जाने छन् । यसअघि त्यहाका प्रधानमन्त्री आर्डर्नले छोरी नेभे टे आरोहा जन्माएकी थिइन् ।

Logo