काठमाडौं

अमेरिकी सिनेमा तथा टेलिभिजनका ख्याति प्राप्त अभिनेता रिचर्ड गेरे यति बेला चर्चामा आएका छन् । "/>

६८ वर्षको उमेरमा पिता बन्दै रिचर्ड गेरे !

६८ वर्षको उमेरमा पिता बन्दै रिचर्ड गेरे !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अमेरिकी सिनेमा तथा टेलिभिजनका ख्याति प्राप्त अभिनेता रिचर्ड गेरे यति बेला चर्चामा आएका छन् । एजेन्सीका अनुसार ६८ वर्षका उनी अब छिट्टै पिता बन्दैछन् । यसैकारण उनी चर्चामा आएका हुन् ।

खबर अनुसार उनकी ३५ वर्षीया पत्नी ऐलेजेन्ड्रा सिल्वा गर्भवती छिन् । यसको खुलासा एबीसी समाचारपत्रले गरेको हो । गेरेले यही वर्षको अप्रिलमा मात्र ऐलेजेन्ड्रासँग विवाह गरेका थिए । उनीहरू सन् २०१५ देखि एकअर्कासँग डेट गरिरहेका थिए । रिर्चड अमेरिकी सिनेमामा ४० वर्ष देखि सक्रिय छन् । उनले सन् १९९९ मा संसारका सबैभन्दा कामुक पुुरुषको उपाधि पनि पाएका थिए ।

Logo