पाकिस्तानमा आईएस आक्रमण, १२८ जनाको मृत्यु

पाकिस्तानमा आईएस आक्रमण, १२८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा भएको बम हमलामा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । आक्रमणमा परि थुर्पै हताहती भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएको छ ।

दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराएको हो । घटनाको स्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ । यो घटना सन् २०१४ पछिकै ठूलो भएको बुझिएको छ ।

केही दिन देखि पाकिस्तानमा दिनहु जसो हिंसात्मक घटना भैरहेको छ ।

Logo